Fast Nepal News

भोजपुरीमा नरेनको दमदार डेब्यू, एक्सनले भरिपुर्ण ‘रण’ ट्रेलर रिलिज

banner single news

अहिले नेपाली चलचित्रका कलाकारहरु को भोजपुरी चलचित्र देखन थालेका छन् नेपाली चलचित्र सगै भोजपुरी फिलिममा पनि सगै देखिने कलाकार मा पर्ने गर्छन् नायक नरेन खड्का। आज सार्वजनिक भएको भोजपुरी फिलिम रण मा नायक नरेन खलपात्रको रुप भिन गेट अपमा देखीएका छन् नरेनको यो पहिलो भोजपुरी चलचित्र हो हुन त उन्ले एक दर्जन जति भोजपुरी फिलिममा अभिनय गरि सके ता पनि प्रदशन मा आउन लागेको यो पहिलो चलचित्र हो नेपाली चलचित्रहरु पर्देशी , हमेशा , स्वर्ग मेरो गाउँ , मन्दिरा , हमेशा , ठमेल डट कम , बुलाकी ल्गायत धेरै चलचित्रमा अभिनय गरि विभिन्न अवार्ड हरु पनि हात पारी सकेका छन ।

उनको आज अभिनय रहेको भोजपुरी चलचित्र रणको प्रोमो हेर्दा भोजपुरी चलचित्रमा चल्न सक्ने सम्भावना देखाएका छन । हुन भोजपुरी चलचित्र नेपाली कलाकार धेरै ले अभिनय गरि भोजपुरी दर्शकको बिच लोकप्रिय समेत रहेका छन् जस्मा निखिल उप्रेती, बिराज भट्ट शिल्पा पोखरेल रहेका छन् त्यस त हाल सम्म बिराज भट्ट नेपाली सिनेमा भन्दा भोजपुरी ब्यस्त रहेका छन् ।

रण चलचित्रमा नरेनका अलवा आन्न्द ओझा , काजल रागवनी , सिपि भट्ट ल्गायत कलाकारको अभिनय रहेको चलचित्रको निर्मातामा अरुण कुमार मिश्र रहेका छन् भने चलचित्रलाई निर्देशन चन्द्र पन्तले गरेका छन्

Inside Article Ads

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.