
काठमाडौ ,चैत्र २ गते । प्रतिमा लामा
सहरी यातायात व्यवस्थापन तथा पैदल यात्री अावत जावत गर्न सहजीकरण होस भनेर निर्माण गरिएको माईतीघरको अाकासेपुल अाज का.म.पा का मेयर श्री विध्यासुन्दर शाक्य ज्युबाट समूद्घाटन गरियो । अब पैदल यात्रिलाई हिड्न सहज हुने उहाँले वताउनु भयाे। 


Visited 13 times, 1 visit(s) today
