Fast Nepal News

पुष्प खड्का र जिशु कोइरालाको ‘तिमिलाई मेरो आफ्नो बन्न’ सार्वजनिक (भिडियो)

banner single news

काठमाडौँ। गायक सुर्य काश्यबको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिमिलाई मेरो आफ्नो बन्न’बोलको गीतमा शब्द सुजन कंडेल र संगीत राम कुमार रिमालको रहेको छ।

सार्वजनिक भिडियोमा मोडल पुष्प खड्का र मोडल जिशु कोईराला फिचर्ड छन् । श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन,मिलन बिस्वकर्माको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ। भिडियो जिशु कोइरालाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Inside Article Ads

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.