Fast Nepal News

नम्रता अर्यालको अभिनय रहेको पछिल्लो म्युजिक भिडियो सार्वजनिक

banner single news

गायिका बन्दना मैनाली र पवन पौडेलको निस्ठुरी माया बोलको गीतको भिडियो आज युटुबमार्फत सार्व्जनिक गरिएको छ उक्त भिडियोमा नम्रता अर्याल र सुनिता गिरिको साथमा पवन पौडेललाई देख्न पाइन्छ ।

पवन पौडेलकै संगीत रहेको उक्त म्युजिक भिडियोको गितकार पनि पौडेल नै हुन ।एरेन्जर भने बृजेश श्रेष्ठ हुन छायांकन तथा सम्पादन दिव्यन बस्नेत ले गरेका हुन। मनमोहक गीत अनुसारको भिडियो निर्देशन जीवन शाही हुन ।यश भिडियोको निर्मात्री भने मोडल बन्दना मैनाली नै हुन ।

Inside Article Ads

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.