Fast Nepal News

सेयर बजारमा ५० अंकको सुधार, ५ अर्बको सेयर कारोबार

banner single news

काठमाडौँ — १३ असोज २०७८

काठमाडौँ, अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से बुधबार ५०.५८ अंकले बढेको छ । सो वृद्धिसँगै समग्र नेप्से २ हजार ६ सय ६५.९४ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब २ प्रतिशतले बढी हो । आइतबार, सोमबार र मंगलबार उच्च अंकले घटेको थियो ।दिनभरीको कारोबारबारमा २ सय २९ कम्पनीका ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.