
हिमाली जिल्ला औलोको उच्च जोखिममा
सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरु औलोको उच्च जोखिममा रहेका छन् । कर्णालीका दश जिल्लामध्ये हिमाली जिल्ला हुम्ला औलो रोगको उच्च जोखिममा रहेको हुन् ।
त्यस्तै कालीकोट, दैलेख र सुर्खेत औलोको जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले जानकारी दिए ।
Visited 50 times, 1 visit(s) today
