Fast Nepal News

गोरखामा पहिलोपटक वरिष्ठ मुटु रोग विशेषज्ञको उपस्थितिमा स्वास्थ्य सेवा

banner single news

गोरखा, मंसिर २६ – वीर  अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट अनुभव प्राप्त हाल भरतपुर अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विशाल श्रेष्ठ गोरखा कालिका सामुदायिक अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन गर्न आउँदैछन्।

उपलब्ध सेवाहरू

शिविरमा मुटु सम्बन्धी विभिन्न समस्याहरूको उपचार तथा जाँच गरिनेछ, जसमा निम्न सेवा समेटिन्छ:

  • उच्च रक्तचाप (हाई ब्लड प्रेसर)
  • मधुमेह (सुगर)
  • कोलेस्ट्रोल र ट्राइग्लिसेराइडका समस्या
  • धड्कनको गडबढी
  • एन्जीयोप्लास्टी
  • वाइपास सर्जरी
  • भल्बको अपरेशन
  • हृदयघात र हर्ट फेलर
  • ECG & ECHO परीक्षण

विशेषज्ञता

Inside Article Ads

डा. विशाल श्रेष्ठले MBBS र Cardiology मा विशेष अध्ययन गरेका छन्। भरतपुर अस्पतालमा लामो अनुभव संगालेका श्रेष्ठले आधुनिक प्रविधिको प्रयोग गरी मुटु रोगको उपचार गर्दै आएका छन्।

सम्पर्क विवरण

गोरखा कालिका सामुदायिक हस्पिटल
सम्पर्क नं.:
०६४-४०००५१, ५८०२०३५०२०, ५८५१३६३१०६

नोट

उपचारका लागि समयमै सम्पर्क गरी आफ्नो नाम दर्ता गर्न अनुरोध छ।

 

Visited 77 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.