Fast Nepal News

‘कुल’ देखिने बहानामा बालबालिका र युवाहरूमा भेपिङको क्रेज

१५ देखि ३० वर्ष उमेर समूहका करिब ६१ प्रतिशत युवाहरूले इसिगरेट प्रयोग गरे

banner single news

२३ भदौ,काठमाडौँ-‘कुल’ देखिने बहानामा बालबालिका र युवाहरूमा भेपिङको क्रेज दिनदिन बढ्दै गएका छन् ।

स्कुले बालबालिकाहरू समेतलाई यसको भेपिङको लतमा फसेको को छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार युवाहरूमा बढ्दो इसिगरेट जनस्वास्थ्यका लागि संवेदनशील बन्दै गएको छ

Inside Article Ads

भारतमा भएको एउटा अध्ययन अनुसार १५ देखि ३० वर्ष उमेर समूहका करिब ६१ प्रतिशत युवाहरूले इसिगरेट प्रयोग गरेका छन् ।युवा तथा बालबालिकाले ‘कुल’ देखिने बहानामा भेपको प्रयोग गर्ने गरेको पाइएको मनोविज्ञ तथा साइकोथेरापिस्ट डा .विजय ज्ञवाली बताएका छन् ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.