Fast Nepal News

डेंगीको संभावना कम गर्न मन्दिर परिसरमा औषधि

डेंगी संक्रमण फैलन सक्ने संभावनालाई कम गर्न समितिले पानी जम्ने, ओसिलो र लामखुट्टे हुनसक्ने संम्भावित ठाउँमा औषधि छर्केको हो ।

banner single news

राजु भट्ट/समाचार लेखक

२४श्रावण,काठमाडौँ- तिब्रगतिमा फैलिरहेको डेंगी रोगको माहामारीलाई मध्यनजर गरी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पुरुषोत्तम मास मेला परिसरमा लामखुट्टे लगायत अन्य घातक जिवाणु नष्ट गर्न औषधि धुवा हालेको छ।

धार्मिक पर्यटकीय क्षेत्र चन्द्रागिरी ९ मच्छेनारायणमा लाग्ने मेलामा समितिले औषधि छर्केको हो । डेंगी संक्रमण फैलन सक्ने संभावनालाई कम गर्न समितिले पानी जम्ने, ओसिलो र लामखुट्टे हुनसक्ने संम्भावित ठाउँमा औषधि छर्केको हो ।

Inside Article Ads

समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले यो कार्यक्रम गरेको हो। समितिका सदस्य अरबिन रूपाखेतिले भने, आगामी दिनमा पनि यस्ता विभिन्न कार्यक्रम गर्नेछौं ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.