Fast Nepal News

नीरप्रसाद तिमल्सिनाकाे भागवद्गिता नेपाली सार सार्वजनिक

banner single news

संस्कृत भाषामा पढ्न पाईने भागवद्गीता अब नेपालिमा पनि पढ्न मिल्ने गरि प्रकाशन भएकाे छ । नीरप्रसाद तिमल्सिनाले अामा देवका र वुवा चन्द्रकान्त तिमल्सिनाकाे सम्झनामा उनले प्रकाशन गरेका हुन् ।९८ पृष्ठमा रहेकाे उक्त किताबकाे मूल्य २ सय राखिएको छ ।
यश किताव सेवा प्रिन्टिङ प्रेसले प्रकाशन गरेकाे हाे । सवैले संस्कृत भाषा वुझ्न नसक्ने भएकाले सवै नेपालिले वुझ्न सक्ने गरि लेखिएको लेखक तिमल्सिनाले वताए ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.