Fast Nepal News

प्रयाेगात्मक शिक्षा सहितकाे आधुनिक शिक्षा दिदै

अभिभावकको पहिलाेे राेजाई -प्रान्जली वर्ल्ड स्कुल

banner single news

अाधुनिक शिक्षालाई प्रयाेगात्मक र जिवन उपयाेगि शिक्षा वनाउनु पर्दछ भन्दै अाएकाे प्रान्जली वल्ड स्कुलले नयाँ व्यवस्थापन सँगै नयाँ ढंगले स्कुल सन्चालन गर्दै अाएकाे छ । स्कुलका अध्यक्ष निरन्जन सेढाईका अनुसार ,स्कुललाई थप मजवुत वनाउने उद्धेश्यले शैक्षिक तथा व्यवस्थापकीय पाटाेलाई थप सुदृढ वनाउने लक्ष्य लिएको वताउनु भयाे । साथै उहाँले यस स्कुललाई साे क्षेत्रकाे एक अव्वल शैक्षिक संस्थाकाे रूपमा अघि वढाउन लागिपर्ने समेत वताउनु भयाे । शैक्षिक गुणस्तरकाे विकासका निम्ति यस स्कुलले अाधुनिक श्रव्य,दृश्य कक्षाहरू ,अतिरिक्त कृयाकलाप, परियाेजनात्मक कक्षाहरूलाई दक्ष शिक्षक शिक्षिकाकाे पहलमा थप प्रभावकारि वनाउन अाफु सधैं लागिपर्ने स्कुलका प्र.अ सन्ताेस पाेखरेलले वताउनु भयाे । फाेटाे फिचर

Inside Article Ads

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.