Fast Nepal News

नेपाल शिक्षक संघ काठमाडौं महानगरकाे कार्यक्रम सम्पन्न

उत्कृष्ट प्रधानाध्यापक लाई सम्मान गरियाे ।। (फाटाे फिचर सहित )

banner single news

काठमाडौ । फागुन १५ नेपाल शिक्षक संघ काठमाडौ महानगरले अाजतेस्रो प्रतिनिधि सभा र शिक्षक सम्मान कार्यक्रम काे अायाेजना सम्पन्न गरेकाे छ । नारायण प्रसाद गाैतमकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी किसाेर सुवेदी नेपाल शिक्षक महासंघका महासचिव काे उपस्थित थियाे भने विशिष्ट अतिथिमा सुन्दर पन्त नेपाल शिक्षक संघ केन्द्रीय उपमहासचिव र अतिथिमा नेपाल शिक्षक संघ काठमाडौ जिल्ला अध्यक्ष रविन महर्जन काे उपस्थित थियाे । काठमाडौंका उत्कृष्ट प्रधानध्यापकहरूलाई सम्मान समेत गरिएको थियाे । अागामि दिनमा संघले शिक्षक र शिक्षाक्षेत्रमा देखिएका हर समस्याको समाधान गरि अगाडि वढ्नेकुरामा सवै वक्ताले धारणा व्यक्त गरेका थिए । सभापति नारायण गाैतमले कार्यक्रम सफलता पुर्वक सम्पन्न गराउन सहयाेग गर्नुहुने सवैमा धन्यवाद वेक्त गरेका थिए

Inside Article Ads

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.