
आज मिति २०७९ साल मंसिर २६ गते सोमबार अथात् १३ डिसेम्बर को राशिफल पढ्नुहोस्।
मेष राशि -(चु, चे,चो, ला,लि,लु,ले,लो,अ)
मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।
वृष राशि -(इ,उ,ए,ओ,वा,वि,वु,वे, वो)
काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।
मिथुन राशि- (का,कि,कु,घ,ङ, छ,के,को,हा)
पिडा दिनेहरु सक्रियछन् सावधान रहनुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । धननाश हुने योग छ । अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।
कर्कट राशि – (हि,हु,हे,हो,डा,डि,डु, डे,डो)
अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
सिंह राशि -(मा,मि,मु, मे,मो,टा,टि,टु,टे)
व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मनमा चिन्ता बढने योग छ। साथै धनमाल हराउन सक्छ ।
वृश्चिक राशि -(तो,ना, नि,नु,ने,नो,या,यि,यु)
प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।
धनु राशि-(ये,यो,भा,भि, भु,धा,फा,ढा,भे)
बचत हुने प्रवल सम्भावना छ। नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिल्नेछ।
मकर राशि-(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।
कुम्भ राशि- (गु, गे, गो, सा,सि,सु,से,सो,दा)
आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।
मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।
Visited 4 times, 1 visit(s) today
