Fast Nepal News

आजको राशिफल

banner single news
आज मिति २०७९ साल मंसिर १९ गते सोमबार अथात् ५ डिसेम्बर को राशिफल पढ्नुहोस्।
ज्योतिष -कृष्णप्रसाद कोईराला
मेष राशि -काममा प्रगति हुनेछ।
वृष राशि -संघर्ष र चुनौती झेल्ने समय छ।
मिथुन राशि -सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने छ।
कर्कट राशि -गुमेको धन फिर्ता हुनेछ।
सिंह राशि -मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकट सम्बन्ध स्थापित हुनेछ।
कन्या राशि-जोखिममूलक काम गर्दा सर्तक रहनुहोला।
तुला राशि -धनलाभ हुनेछ।
वृश्चिक राशि -प्रशासनिक काम र मुद्दामामिला जित हासिल गर्नेछ।
धनु राशि -अध्धयनमा प्रगति हुनेछ।लाभमूलक काम मिल्नेछ।
मकर राशि-अवसरले पछयाउनेछ।हरेक समस्याको समाधान गर्ने दिन छ।
कुम्भ राशि -यात्रामा निस्कने अवसर प्राप्त हुनेछ।
मीन राशि-आफ्नो क्षेत्रमा दिन नेतृत्व हातलागी हुनेछ।
राशिफल जे जस्तो भनेपनि कर्म गर्न नछोड्नुहोला यहाँहरुको दिन शुभ र सफल रहोस्।
अधिराज्य मिडिया प्रा.लि.
Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.