
आज मिति २०७८ साल मंसिर१८ गते आईतबार अथात् ४ डिसेम्बर को राशिफल पढ्नुहोस्।
ज्योतिष -कृष्णप्रसाद कोईराला
मेष राशि -मन प्रसन्न रहनेछ।
वृष राशि -धन आर्जन हुनेछ।
मिथुन राशि -काममा सफलता प्राप्त हुनेछ।
कर्कट राशि -धनलाभ हुनेछ।
सिंह राशि -आफन्त, परिवारको सदस्यहरुसँग भेटघाट हुनेछ।
कन्या राशि-स्वादिष्ट भोजन प्राप्तिको समय छ।
तुला राशि -मन हर्ष र उल्लसित हुनेछ।
वृश्चिक राशि -कार्यक्षेत्रमा व्यस्त हुने दिन छ।
धनु राशि -महत्वपूर्ण काम सम्पन्न हुनेछ।
मकर राशि-स्वास्थको ख्याल गर्नुहोला।दिन सामान्य रहनेछ।
कुम्भ राशि -साथीभाई र आफन्तहरुसँग भेटघाट हुनेछ।
मीन राशि-दिन सामान्य छ।
Visited 5 times, 1 visit(s) today
