
आज मिति २०७८ साल मंसिर १६ गते शुक्रबार अथात् २ डिसेम्बर २०२२ को राशिफल पढ्नुहोस्।
ज्योतिष-कृष्णप्रसाद कोईराला
मेष राशि-सामाजिक कामको लागि समय अनुकुल छ।मनमा अशान्ति र छटपटी हुनेछ।
वृष राशि -काम गर्दा मानसम्मान मिल्नेछ। अध्ययन अध्यापन क्षेत्र सफल रहनेछ।
मिथुन राशि-व्यक्तित्व निर्माण हुनेछ र प्रतिष्ठा वृद्धि गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट राशि-सामाजिक काममा उपलब्धी हासिल गरिनेछ।
सिंह राशि -जोखिम र संकटको समय छ।
कन्या राशि-कामबाट सफलता मिल्नेछ र पारिवारिक जीवन सुखमय हुनेछ।
तुला राशि-नयाँ काममा अग्रसर हुने मौका प्राप्त गर्नेछ। कामको बोझ बढ्नेछ।
वृश्चिक राशि -नचिताएको काम पूरा हुनेछ।
धनु राशि-मन अशान्त रहनेछ।
मकर राशि-सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।
कुम्भ राशि -धनप्राप्तिको योग रहेको छ। बोल्दा विचार पुर्याउनुपर्छ।
मीन राशि-घरायसी वातावरण अनुकूल हुनका साथै काममा सफलता मिल्नेछ।
Visited 6 times, 1 visit(s) today
