
आज मिति २०७८ साल मंसिर १५ गते बिहीबार अथात् १ डिसेम्बर २०२२ को राशिफल पढ्नुहोस्।
ज्योतिष -कृष्णप्रसाद कोईराला
मेष -काममा सफलता प्राप्त हुनेछ। मनले चिताएको कुरा पुरा हुन्छ।
वृष राशि -पारिवारिक जीवन सुख हुनेछ।
मिथुन राशि -लामो समयदेखि नबन्नेका कामहरू बन्नेछन्।
कर्कट राशि -कार्यमा प्रगति र विकास हुनेछ।
सिंह राशि -मन खुसी रहनेछ।
कन्या राशि- नयाँ कामको अवसर प्राप्त हुनेछ।
तुला राशि-धन र मान प्राप्त हुनेछ।
वृश्चिक राशि -मन प्रसन्न रहनेछ।
धनु राशि-दिन सुखमय हुनेछ।
मकर राशि-बोली र व्यवहारले सबैलाई आर्कषित तुल्याउनेछ।
कुम्भ राशि-मनमा शान्ति मिल्नेछ।
मीन राशि-परिश्रमको प्रतिफल प्राप्त हुनेछ।
Visited 10 times, 1 visit(s) today
