Fast Nepal News

८७ लाखको गोलभेंडा भारत निर्यात

उत्पादन कमीले भारतमा गोलभेंडाको भाउ बढ्यो,नेपाली किसानले पायो भारतमा बजार

banner single news

७ भदौ,काठमाडौँ-चालु आर्थिक वर्षको साउनमा ८७ लाख रुपैयाँको गोलभेंडा निर्यात भएको छ । उत्पादन कमीले भारतमा गोलभेंडाको भाउ बढेपछि यहाँका किसानले गोलभेंडा निर्यात गर्न पाएका हुन् ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा ६ लाख ७० हजार ५ सय २० केजी गोलभेंडा निर्यात गर्दा ८७ लाख ३० हजार रुपैयाँ भित्रिएको छ ।

Inside Article Ads
Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.