Fast Nepal News

चीनले अवतरण गर्यो मंगल ग्रहमा रोबोट

banner single news

काठमाडौं, जेठ १

काठमाडौं, चीन मंगल ग्रहमा सफलतापूर्वक रोबोट पुर्याउने विश्वको दोस्रो देश बनेको छ । मंगलमा आज चीनले सफलतापूर्वक रोबोट आवतरण गरेसँगै दोस्रो देश बन्न सफल भएको हो ।

चीनको ‘चु रोङ्ग रोभर’ नामको रोबोट शनिबार मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । यसलाई चीनको ठूलो सफलता मानिएको छ ।

Inside Article Ads

चाइना नेश्नल एडमिनिस्ट्रेशनले बताएअनुसार पौराणिक अग्नि र युद्ध देवताको नाम राखेर अन्तरिक्षमा रोबोट पठाएको हो । यो एउटा सानो अन्तरिक्ष रोबोट हो ।

६ वटा पाङ्ग्रा जडान गरिएको यान ग्रहको उत्ती गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा आवतरण गरिएको छ । त्याँबाट रोभरले मंगल ग्रहमा खिचिएको तस्विर पठाउँछ ।

Visited 59 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.