Fast Nepal News

अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण

banner single news

काठमाडौं, वैशाख २२

काठमाडौं,  बलिउड  अभिनेत्री दीपिका पादुकोणको परिवार कोरोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि कोरोना संक्रमित भएकी छन् । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार दीपिकाले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् । दीपिका हालको समयमा परिवारका साथ बेङ्लोरमा छिन् ।

बेङ्लोरमा दीपिकाका पिता प्रकाश अस्पतालमा उपचाररत छन् । उनकी आमा उज्जवला पादुकोण र बहन अनीषा पादुकोण पनि कोरोना पोजेटिभ देखिएपछि आइसोलेट छन् ।दीपिकाले हालसम्म आफूलाई संक्रमण भएको आधिकारिक पुष्टि गरेकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै दीपिकाको तस्वीर राखेका छन् ।

Inside Article Ads

क्याप्सनसहितको तस्वीरमा उनले ‘माता पिता र बहिनीपछि दीपिका पादुकोण पनि कोरोनाको चपेटामा आएकी छन् । फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्’,

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.