Fast Nepal News

पाकिस्तानको क्वेटा शहरमा विस्फाेटहुदा चार जनाको मृत्यु ,

banner single news

९ वैशाख, काठमाडौं । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको जनाएकाे छ । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले दिएको प्रतिक्रियाअनुसार विस्फाेटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फाेट भएको थियो ।पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु र ११ जना घाइते भएका जनाइएकाे छ ।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.