Fast Nepal News

ट्रम्प समर्थकले भड्काएको हिंसामा मृत्यु हुनेको संख्या ४ पुग्यो

banner single news

काठमाडौं, पुस २३ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो ।

बाँकी ३ जनाको मेडिकल इमरेजन्सीका कारण मृत्यु भएको डीसी महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् ।प्रहरीका अनुसार अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.