Fast Nepal News

एलन मस्कले रोबोट्याक्सी सार्वजनिक गर्दै

banner single news

मस्कले सामाजिक सञ्जालमार्फत आगामी अगस्ट ८ तारिखमा रोबोट्याक्सी सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले रोबोट्याक्सी टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने बताएका छन्।

टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालक रहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले सन् २०१९ मै घोषणा गरेका थिए ।

Inside Article Ads

कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उनले बताएका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.