Fast Nepal News

छिन काङ वान चिनियाँ विदेशमन्त्रीमा नियुक्त

banner single news

१५ पुष, काठमाडौँ- २०२१ जुलाईमा अमेरिकाका लागि ११औं चिनियाँ राजदूतका लागि नियुक्त छिन काङ वानलाई चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ।

छिन काङ वान एक कुशल राजनीतिज्ञ र कम्युनिष्ट नेताको रूपमा चीनमा आफ्नो पहिचान स्थापित गराउन सफल हुनुहुन्छ।नवनियुक्त चिनियाँ विदेशमन्त्री चिनका राष्ट्रपति सी जिङपिनको विश्वासीलो पात्रको रूपमा रहनुभएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.