
१४ मंसिर, काठमाडौँ -चीनका पूर्वराष्ट्रपति चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाको अनुसार ९६ वर्षीय जेमिनको निधन भएको हो। देशको राष्ट्रपति र पार्टीको महासचिव रहेको जेमिनको निधनले चीनले एक सक्षम राजनीतिज्ञ गुमाएको छ।
Visited 5 times, 1 visit(s) today
