
७ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूतले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग भेटघाट गरेका छन् ।
नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै भट्टराईंले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।
Visited 3 times, 1 visit(s) today
