Fast Nepal News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना स‌ंक्रमण

banner single news

काठमाडौँ, असोज १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ। ट्रम्प पत्नीलाई कोरोना पोजेटिभ आएको राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत सार्वजनिक गरेका छन्। कोरोना पोजेटिभ आए पनि छिट्टै निको हुने ट्रम्पको जनाएका छन्।

यस अघि ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका थिए।

Inside Article Ads

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.