Fast Nepal News

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जना कोरोना संक्रमित थपिए

banner single news

काठमाडौं, ३१ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६५२, ललितपुरका ६० र भक्तपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ।

Inside Article Ads

काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन्।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.