Fast Nepal News

बिल गेट्ले भने – खोप बनाउने अमेरिकी प्रविधि भारतरलाई दिनहुँदैन

banner single news

काठमाडौं, वैशाख १९

काठमाडौं, माइक्रोसफ्टका मालिक बिल गेट्सले खोप बनाउने अमेरिकी प्रविधि भारतलाई दिन नहुने बताएका छन् । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको समयमा गेट्ले यस्तो बताएका हुन् ।

उनले अमेरिकी स्काइ न्यूजसँगको अन्तरवार्तामा अमेरिककाको जस्तो ‘विज्ञता’ र ‘प्रविधि’ विश्वका अन्य देशसँग नभएको समेत बताएका छन् । भनेका छन्, ‘अन्य मुलुकसँग अमेरिकाको जस्तो विज्ञता नहुने भएकाले भारतलाई हाम्रो प्रविधि दिन हुँदैन ।’

Inside Article Ads

यतिबेला भारतमा सिरम इन्स्टिट्युटले बेलायती र स्वीडीस कम्पनी एस्ट्रेजेनेकाले बनाएको कोभसिल्ड खोप बनाइरहहेको छ । यसबाहेक भारतमा अन्य कुनै पनि खोप बन्दैन ।

तर, यतिबेला भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । अमेरिकी कम्पनीहरु मोर्डना र फाइजरले खोप विकास गरेका छन् । गेट्सको उक्त अन्तरर्वाताको यतिबेला विश्वभर आलोचना भइरहेको छ ।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.