Fast Nepal News

“लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन भब्यरुपमा सम्पन्न अध्यक्षमा गुरूङ्ग र सचिवमा भट्ट दोहोरिए”

banner single news

काठमाडौं  l लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशनबाट गम्भीरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशन घोषणा सभा तथा तीज दर कार्यक्रममा आइतबार नयाँ कार्यसमिति घोषणा भएको हो । लिस्बनमा आयोजित घोषणासभा सहितको तीज साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामा, अनु गुरुङ लगायतले भव्य सांगितिक प्रस्तुति दिएर सहभागीहरुलाई रमाइलो माहोलमा नचाएका थिए ।

समाजको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा छनौट भएको नयाँ कार्यसमिति निम्न बमोजिम छ :-

अध्यक्ष : गम्भीरजंग गुरुङ

वरिष्ठ उपाध्यक्ष : देवी घिमिरे

उपाध्यक्ष : कुमार घले

उपाध्यक्ष : समीर गुरुङ्ग

उपाध्यक्ष : सुरेश कुँवर

सचिव : सुधीर भट्ट

सह सचिव : विश्वविनोद घिमिरे

कोषाध्यक्ष : लक्ष्मी गुरुङ

सह-कोषाध्यक्ष : हरि गुरुङ्ग

युवा तथा खेलकुद संयोजक : चोकप्रसाद गुरुङ्ग

Inside Article Ads

साँस्कृतिक संयोजक : सूर्यमान गुरुङ्ग

सदस्य : काशी तामाङ

सदस्य : मीन गुरुङ्ग

सदस्य : राज गुरुङ

सदस्य : शोभित पोख्रेल

सदस्य : सुरज गुरुङ्ग

सदस्य : हरि अधिकारी

सदस्य : संकल्प गुरुङ

सदस्य : बबिता तामाङ

सदस्य : धन बहादुर तमाङ

सदस्य : सपना रानाभाट

Visited 132 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.