![banner single news](https://newsnepalhd.com/wp-content/uploads/2020/07/1584335564.gif)
विश्व विजेता देशहरु अर्जेन्टिनाले आफ्नो स्थान फाईनलमा पक्का गर्दा
ब्राजिलभने क्वाटर फाईनलबाटै बाहिरियो । आज विहान भएको क्वार्टर
फाईनलको अन्तिम खेलमा ब्राजिललाई उरुग्वेले पेनाल्टी सटमा ४– २
को गोल अन्तरले हराउदै ब्राजिलको फाईनल यात्रालाई समाप्त पारिदिएको हो ।
९० मिनटको निर्धारित समय सम्म दुुुुुुुुुुुुवै देशले गोल गर्न नसकेपछि खेल पेनाल्टी
सटमा गएको थियो । यो जितसँगौ १५ औं पटक कोपा अमेरिका विजेता उरुग्वे
पुनः फाईनलमा पुगेको छ । १५अैं पटककै कोपा अमेरिका विजेता अर्जेन्टिना
भने पहिलेनै ईक्वेडरलाई हराएर सेमिफाईनलको यात्रा पक्का गरिसकेको छ ।
अर्जेन्टिना साविक विजेता देश पनि हो । सेमिफाईनलमा दुवै देशले जिते दुवै देश
फाईनलमा पुुुुुुुुुुुुुग्ने छन र दुुुुुुुुुुुुुवै देशको भिडन्त फाईनलमा हुनेछ जुन रोमान्चक
हुनेछ । अब सेमिफाईनलमा अर्जेन्टिनाले क्यानडासँग मंगलबार र उरुग्वेले
कोलम्बियासँग बुधबार खेल्ने छ । फाईनल खेल आउने आईतबार हुनेछ ।
अर्जेन्टिना भर्सेस ब्राजिल फाईनल खेल हेर्नका लागि विश्वका
फुुुुुुुुुुुुुटबलप्रेमीहरु भने ब्राजिलका यो हारसँगै स्तब्ध भएका छन । २०२४ को
फाईनल जिती कसले धेरै चोटी कोपा अमेरिका विजेतामा आफ्नो नाम दर्ता गर्ने
ह७३घढसन त्यो हेर्न बाँकी छ । हाल सम्म अर्जेन्टिना र उरुग्वे १५ले १५–१५ पटक
कोपा अमेरिका कप उचालि सकेको छन भने । ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ
। त्यस्तै गरी पाराग्वे , चिली र पेरुले समान २–२ पटक कोपा अमेरिकामा जित
दर्जाएका छन त्यस्तैगरी बोलिभिया र कोलम्बियाले १–१ चोटी कोपा अमेरिका कप
जितेका छन छनभने एकचोटी पनि फाईनलमा नजितेको मेक्सिको भने २ पटक फाईनलमा पुगिसकेको छ ।