Fast Nepal News

फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

banner single news

काठमाडौं, मंसिर २४ – फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्ने बारे खुल्न सकेको छैन । दुर्घटना भएको उक्त हेलिकप्टर एक निजी कम्पनीको रहेको जनाइएको छ ।

Inside Article Ads

उक्त दुर्घटना खराब मौसमले भएको हुनसक्ने अनुमान लगाइएको छ भने अहिले घटनास्थलमा उद्धारका लागि टोली पुगेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.