Fast Nepal News

भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै

विश्वका नेता भारतमा, पुटिन र सी भने अनुपस्थित

banner single news

२३ भदौ,काठमाडौँ-भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने भएको छ।जी २० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन बेलायती प्रधानमन्त्री ऋषि सुनक हिजै दिल्ली आइपुगेकाँ छन् ।यस सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने हुनुभएको छ ।

Inside Article Ads

धेरै मुद्दाहरुमा विभाजित जी(२० राष्ट्र प्रमुखहरु नयाँ दिल्लीमा एकै मञ्चमा सहभागी हुने भएका हुन् । यस सम्मेलनमा रुस युक्रेन युद्ध मुख्य मुद्दा हुनेछ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.