
६ कार्तिक,काठमाडौँ -चिनियाँ कम्युनिस्ट पार्टी महासचिव स्वयं अध्यक्ष रहेको उक्त शक्तिशाली केन्द्रीय सैन्य आयोगको नेतृत्व सर्वोच्च नेता बनेका सीका विश्वास पात्र पाउन लागेका ७२ वर्षीय चाङ योसियालाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोगको जिम्मेवारी दिने भएको छ चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो भएको हुनाले यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहने भएकाले सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा चिनिने चीनमा स्थापित छ।

चाङ सर्वोच्च नेता सीका विश्वास पात्र भएकै कारण यो जिम्मेवारी दिन लागिएको विश्लेषण हुन थालेको छ । सीले सीपीसीको नियमअनुसार उमेर हद बाँकी रहेका तीनजना जर्नेललाई पार्टिको केन्द्रीय कमिटीबाट बिदाइ गरेर चाङलाई यो जिम्मेवारी दिन थालेपछि उनले आफ्नो नयाँ कोर टिमलाई थप विश्वासिलो बनाउन खोजेको र त्यहीअनुसार जिम्मेवारी दिएको चर्चा हुन थालेको छ ।
Visited 6 times, 1 visit(s) today
