Fast Nepal News

नेपाल बार एशाेसिएशन केन्द्रीय कार्यसमितिको निर्वाचनमा व्यवसायिक कानुन व्यवसायी समुदायकाे समूहमा सक्षम नेतृत्व

समाजवादी कानुन व्यवसायी संगठनको वलियाे उपस्थिति रहेकाे संगठनका अध्यक्ष समेत रहेका अधिवक्ता देकेन्द्र प्रसाद सुवेदीकाे दावी

banner single news

काठमाडौ । नेपाल बार एशाेसिएशन केन्द्रीय कार्यसमितिको निर्वाचनमा व्यवसायिक कानुन व्यवसायी समुदायका तर्फबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको नेतृत्वमा समाजवादि कानुन व्यवसायी संगठन (SPLA)को तर्फबाट अधिवक्ता संगठनको अध्यक्ष समेत रहेका देकेन्द्र प्रसाद सुवेदी ( उपाध्यक्ष ,बागमती प्रदेश) काे नेतृत्वमा अधिवक्ता प्रमाेद प्रसाद ( उपाध्यक्ष , मधेस प्रदेश),अधिवक्ता सुकदेव गाैतम ( उपाध्यक्ष ,गण्डकी प्रदेश)मा उमेदवार वनेका छन् भने अधिवक्ता निश्चल राई ( सदस्य , अादिवासी / जनजाती उपत्यका बाहिर ),अधिवक्ता जमुना भुसाल( खनाल),सदस्य खुल्ला मा उमेद्वारि दिएका छन् । सरकारि गठवन्धनलाई चुनैति दिदै वनेकाे यस समिकरणमा समाजवादी कानुन व्यवसायी संगठनको वलियाे उपस्थिति रहेकाे संगठनका अध्यक्ष समेत रहेका अधिवक्ता देकेन्द्र प्रसाद सुवेदीले वताएका छन् । उनका अनुसार अध्यक्ष लगायत सम्पुर्ण टिमनै अहिले सम्मकाे बारकाे ईतिहासमा वलियाे र सक्षम टिम वनेकाे उनकाे दावि रहेकाे छ ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशाेसिएशन परम्परागत रूपमा चलेकाे र सरकार,राजनीतिक दलकाे प्रभावमा परेको ,सक्षम नेतृत्वको अभावले बारकाे ईतिहास तेति राम्रो हुन सकेको छैन। रमन कुमार श्रेष्ठको नेतृत्वले बारलाई थप उचाईमा पुर्याउने छ। साथै महासचिव पदका उमेदवार अधिवक्ता यज्ञमणि न्याैपाने लगायत अन्य पदाधिकारी र सदस्य समेतको टिम ससक्त र जुझारु रहेकाे दावि खुल्ला सदस्य पदका उमेदवार विरेन्द्र खड्काले वताएका छन् ।साथै देशै भरिका कानुन व्यवसायीको हाम्रो टिमलाई जुन किसिमको भराेषा गरेका छन् उहाँहरूले दिएकाे सकारात्मक अाशिर्वादले जित सुनिश्चित रहेकाे उनकाे दावी समेत रहेकाे छ ।

Inside Article Ads
Visited 78 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.