Fast Nepal News

एक महिनादेखि हराएकी वृद्ध महिलाको शव भेटियो

banner single news

तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको छ। गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव जंगलमा भेटिएको छ।

माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो। चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.