Fast Nepal News

गोंगबुमा आदाेलनकारी वाट ट्याक्सीमा आग्जनी

banner single news

प्रचण्ड(माधव समूहले घोषणा गरेको आम हड्तालको दिन बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सीमा आग्जनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएका बतायको छ ।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगो लगायको हो। आगोबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ।

यसैबीच बन्द गराउन नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन् । आज बिहानै निरंकुश सरकारले धरपकड गरि आन्दोलन आन्बोलन कारीलाई दबाउने कासिस गरेको छ ।

Inside Article Ads

बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटिएका छन्। उपत्यकामा फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.