Fast Nepal News

“कोरोनाको भयवह पोर्चुगल”

banner single news

लिस्बन- विगत २४ घन्टा मा पोर्चुगलमा कोरोनावाट २२१ जना को मृत्यु भएको छ त्यस्तै १३५४४ नयाँ कोरोना भाईरस सङ्क्रमीत वढेका छन् ।
यो भन्दा अघील्लो दिन वुधवार २० जनवरिमा १४६४७ जना सवै भन्दा वढि कोरोना सङ्क्रमीत थपिएका थिए । कोरोना विरामीको चापसङ्गै यहाँ कोरोनावाट मृत्यु भएको लासको लागि ब्यबस्थापन गर्न समेत अप्ठेरो परेको छ ।पोर्चुगलमा कोरोनको दोस्रो लहर आएसङ्गै जनवरी १देखि हालसम्म न्यूनतम दैनिक १०हजारको दरले कोरोना सङ्क्रमीत भएका छ्न भने दैनिक जसो १५० भन्दा माथिले ज्यान गुमाएका छन।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.