
१. रास्वपा- १२५
२. नेपाली काँग्रेस – १८
३. एमाले-९
४. नेपाली कम्युनिष्ट पार्टी-८
५. श्रम संस्कृति पार्टी- ३
६. राप्रपा- १
७. स्वतन्त्र-१
जम्मा – १६५
#समानुपातिक सिट बिभाजनको अनुमान
प्राप्त सदर मत, थ्रेसहोल्ड कटाउने दलहरूले पाएको कूल मत मध्येबाट ११० सिट बिभाजन गर्दा
#थ्रेसहोल्ड पुऱ्याउने दलहरूको मात्र प्राप्त मतलाई कूल नयॉ सदर मत अनुसार पाउने कूल समानुपातिक सिट-
रास्वपा ५२.४३% ले ५८ सिट
नेकॉ १७.६२ % ले १९ सिट
एमाले १५% ले १७ सिट
नेकपा ७.६६% ले ८ सिट
श्रम ३.४% ले ४ सिट
राप्रपा ३.३% ले ४ सिट
#जम्मा ११० सिट
प्रत्यक्ष+ समानुपातिक= कूल सिट
१. रास्वपा- १२५+५८=१८३
२. नेपाली काँग्रेस – १८+१९=३७
३. एमाले-९+१७=२६
४. नेपाली कम्युनिष्ट पार्टी-८+८=१६
५. श्रम संस्कृति पार्टी- ३+४=७
६. राप्रपा- १+४=५
७. स्वतन्त्र-१
#जम्मा १६५+११०=२७५
