Fast Nepal News

नयाँ गीत “माया छ” मा लक्ष्मण र बिनाको आकर्षक अभिनय

banner single news

 

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्।
गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ।

नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Inside Article Ads

हेर्नुस् भिडियो :

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.