Fast Nepal News

बर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा

banner single news

अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो ।
चितवनको इच्छाकामना ३ स्थित चुम्लिङ्गटारमा आज बिहान ७ बजे ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पञ्छाएपछि सडक दुइतर्फी सुचारु भएको उनले बताएका छन् ।

Inside Article Ads

यसैबिच मौवाखोला र केबलकार नजिक पनि सडक एकातर्फ अवरुद्ध बनेको थियो । ती दुबै स्थानको पहिरो हटाई दुइतर्फी सञ्चालनम आएको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.