Fast Nepal News

मंगलबार ८०० ले घट्याे सुनकाे मूल्य

banner single news

काठमाडाैं,पुष १४ – मंगलबार ८०० ले सुनकाे मूल्य घटेकाे छ । साेमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९४ हजार १ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ८ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ पुगेकाे छ ।

Inside Article Ads

महासंघका अनुसार आज चाँदीको मूल्य भने १५ रुपैंयाले घटेर १३०० रुपैयाँ पुगेकाे छ ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.