
नायिका तथा मोडल पुजना प्रधानको अभिनय रहेको” मन मान्दैनन”् बोलको म्युजिक भिडियो हिजो ओएसआर डिजिटल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।सार्वजनिक म्युजिक भिडियोमामा स्वर सन्जिबिनी र अरुण यादवको रहेको गितको संगीत शिखर सन्तोषको रहेको छ ।गितको शब्द आन्नद अधिकारीको एरेन्ज रोबिन तमुको रहेको सार्वजनिक िभडियोमा पुजना प्रधान र सुनिल श्रेष्ठको अभिनय रहेको छ ।भिडियो निकै सुन्दर र आकर्षक रुपमा छायांकन गर्ने काम सुदिप बरालले गरेका छन र यस भिडियोलाई निर्देशन अहिलेका चर्चित कोरियोगार्फर कबिराज गहतराजले गरेका छन् ।सार्वजनिक भिडियो नगरकोटको आसपास छायांकन गरिएको हो ।
नायिका पुजना प्रधानले अभिनय गरेको चलचित्र प्रदशन नभएको निकै भई सकेको छ उनी एक जमानामा निकै ब्यस्त नायिका रुप रहेको थिन उनले अभिनय गरेको चलचित्र “श्रीमान ” बाट निकै वाह वाही पनि पाएकि थिइन त्यस पछी उनले चलचित्र निर्माण “चकलेट ” गरिन त्यो चलचित्र उन्ले सोचेजसरी चलन सकेन त्यस पछि त उनी चलचित्र भन्दा ब्यापार ब्याबसाय तिर ब्यस्त छिन आजकाल अब भने उनले अभिनय गरेको “नालापानी ” चलचित्र मार्फत फेरि चलचित्र क्षेत्र प्रस्तुत हुने र सो चलचित्रले आफूलाई दर्शकले माया गर्नेमा आफू आशाबादी रहेको हामीलाई बताईन
