Fast Nepal News

गोदावरी नगरपालिकाको ३ नम्बर वडामा ग्रेटर नेपालको नक्सा

banner single news

१ असार ,ललितपुर–,गोदावरी नगरपालिका वडा नं. ३ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ। वडाध्यक्ष राज घिमिरेले ग्रेटर नेपालको नक्सा राखेका हुन्।

भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको घिमिरेले बताए ।

Inside Article Ads

‘यथार्थलाई झल्काउन खाजेको हुँ, यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो,राष्ट्र र राष्ट्रियता भन्दा माथि अरु केही हुँदैन ।’ उनले भने, ‘हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयोे’।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.