Fast Nepal News

राष्ट्रपति पाैडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

banner single news

१२ वैशाख, काठमाडौं ।

राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार भईरहेकाे छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Inside Article Ads

एन्टिबायोटिक उपायेगका कारण उनमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको सूचना साथमा रहेका परिवारका सदस्यबाट आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.