Fast Nepal News

मास्टर सेफ नारायण थपलिया

banner single news

 

काठमाडौं । नारायण बहादुर थपलिया पेसाले सेफ हुन । नुवाकोट स्थित लिखु ६, भट्थोकका स्थायी बासिन्दा थपलियाले केमन आइजल्यान्डलाई कर्मथलो बनाउदै आएका छन् । मास्टर सेफ थपलिया एक कुश्ल पाकशास्त्री मानिनु हुन्छ । नेपाली, इण्डियन, चाईनिज, इटाली, कन्टिनेन्टल आदी खाना बनाउनमा पारंगत मानिनु हुने थपलिया अध्यापनमा पनि उस्तै अब्बल मानिनु हुन्छ ।

Inside Article Ads

विश्वको सबैभन्दा ठुलो पाककला प्रतियोगितामा नेपालकोतर्फबाट निर्णायकको भुमिका निर्वाह गर्न सफल विश्वकै सबै भन्दा ठूलो सालको पातको टपरिमा ८४ ब्यन्जन खाना बनाउन सफल सेफ मानिन्छन् थपलिया ।
विश्व किर्तिमान राख्न सफल थपलियाको नाम गिनिज बुकमा समेत समावेश छ । उनले नेपालमा पहिलो पटक आयोजित कुकिङ रियालिटी शो कलेज सेफ आईकनमा मेन्टर जर्जको भूमिका निर्वाह गरेका थिए ।

Visited 97 times, 4 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.