Fast Nepal News

रास्वपाको चुनाव चिन्ह परिवर्तन

banner single news

१७ फागुन,काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन भएको छ । यसअघि चुनाव चिन्ह गोलाकारभित्र घण्टी भएकोमा गोलाकार हटाएर घण्टीमात्रै राखिएको छ ।

निर्वाचनको आयोगले समेत राजनीतिक दलको विवरण अध्यावधिक गर्दै रास्वपाको नयाँ चुनाव चिन्हलाई मान्यता दिएको हो।

Inside Article Ads
Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.