Fast Nepal News

बिएफ नामको प्रजातिको भाईरसबाट बच्न बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

banner single news
१० पुष, काठमाडौँ- छिमेकी मुलुक भारतमा बिएफ–७ नामक प्रजातिको भाईरस देखिएको छ।
नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
तर नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
Inside Article Ads
Visited 83 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.