Fast Nepal News

राज्यको सेवाका लागि आफ्नो तलबभत्ता सामाजिक कार्यमा खर्च गर्ने सांसद डां -तोसिमा कार्कीको घोषणा

banner single news
९ पुष, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ तथा प्रतिनिधिसभा सदस्य डां तोसिमा कार्कीले आफूले सांसद भएको बापत राज्यबाट प्राप्त गर्ने तलव भत्ता सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएको छ।
तलबभत्ता प्राप्त भएपछि सामाजिक कार्यको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गर्दै कार्कीले ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती नि:शुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफनो कोषबाट दिने बताउनुभयो।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.