
आज मिति २०७८ साल मंसिर १७ गते शनिबार बार अथात् ३डिसेम्बर २०२२ को राशिफल पढ्नुहोस्।
ज्योतिष -कृष्णप्रसाद कोईराला
मेष राशि -अशान्तिको वातावरण बन्न सक्छ।फजुल खर्चहुने दिन छ।दिन सामान्य रहनेछ।
वृष राशि -नौलो विचार र भावनाको उदय हुनेछ। काममा सफलता मिल्नेछ।
मिथुन राशि -नचिताएको स्रोतबाट धनलाभ हुनेछ।
कर्कट राशि -मानसिक शान्ति प्राप्त हुनेछ।काममा व्यस्त हुनेछ।
सिंह राशि -दिन मध्यम रहनेछ। व्यबहारमा संयमता अपनाउनुपर्छ।
कन्या राशि-पारिवारिक सुखको अनुभूति हुनेछ।
तुला राशि -प्रतिभा प्रदर्शन गर्न समय अनुकुल छ।कम बोल्नु ठीक हुन्छ।
वृश्चिक राशि -दैनिक कामबाट फाइदा हुनेछ। आम्दानीमा वृद्धि हुनेछ।
धनु राशि -स्वास्थको ख्याल गर्नुहोला।
मकर राशि-मिहिनेत गरेमा सफलता प्राप्त हुनेछ। धार्मिक र सामाजिक कार्यमा सक्रिय हुनेछ।
कुम्भ राशि -प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मीन राशि-नयाँ अवसर प्राप्त हुनेछ। कामबाट प्रशस्त लाभ हुनेछ।
Visited 7 times, 1 visit(s) today
